दफा २०
सुझाव कार्यन्वयन गर्न निर्देशन दिन सक्ने
: सल्लाहकार समिति वा अनुसन्धान समितिको सुझाव तुरुन्त कार्यान्वयन गर्नु पर्ने प्रकृतिको देखिएमा र समितिको वैठक तत्काल वस्न नसक्ने भएमा समितिको अध्यक्षले लगतै वस्ने समितिको बैठकबाट अनुमोदन गराउने गरी
त्यस्तो सुझाव कार्यान्वयन गर्न विभागलाई निर्देशन दिन सक्नेछ ।